प्रस, वीरगंज, ८ असोज/
जिल्ला प्रहरी कार्यालय पर्साले छिपहरमाई गाउँपालिकाबाट भारतीय स्कार्पियो गाडी बरामद भएको जनाएको छ ।
असोज ५ गते साँझ बिआर ३२ पिए २३०६ नम्बरको भारतीय स्कार्पिओ गाडी छिपहरमाई गापा–५ को सडकखण्डबाट बरामद भएको र कसैले गाडी आप्mनो भएको भनी सकार नगरेकोले वीरगंज भन्सार कार्यालय चलान गरी पठाएको पर्सा प्रहरीले जनाएको छ ।