नेका पदाधिकारी मनोनयन
प्रस, वीरगंज, ३० साउन/नेपाली काङ्ग्रेस, पर्साले कार्यसमितिमा पदाधिकारी मनोनयन गरेको छ।कार्यसमितिद्वारा अनुमोदन गरेर उपसभापति अशोक जैसवाल, प्रकाश उपाध्याय, दिना गुप्ता, राजु गुप्ता र सहसचिवमा रामनरेश यादव, वीरेन्द्र यादव, श्रीकृष्ण चौहान, रोशन लामिछाने, किरण सरकार मनोनयन गरिएको जिल्ला सभापति अजय द्विवेदीले जानकारी गराएका छन्।
करेन्ट लागेर तामाङको मृत्यु
प्रस, ठोरी, ३० साउन/ठोरी गाउँपालिकामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।ठोरी गापा–१ सरस्वतीनगरको फायरलाइनमा करेन्ट लागेर ४० वर्षीय दुर्गाबहादुर तामाङको मृत्यु भएको हो। ससुरालीमा सासूको १३औं दिनको पुण्यतिथि कार्यक्रम भइरहेको बेला पङ्खा जडान गर्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु भएको ठोरी गापा–१ का अध्यक्ष रामप्रकाश कुँवरले बताए।करेन्ट लागेर घाइते भएका उनलाई ठोरी–२ मा रहेको स्वास्थ्य […]
बौधीमाई नगरपालिकामा राहत वितरण
प्रस, रौतहट, ३० साउन/ बौधीमाई नगरपालिका–१ मा राहत वितरण गरिएको छ। वडा नं १ अजगैवीका वडाध्यक्ष गुदरराय यादवले सामाजिक दूरी कायम गरी राहत वितरण गरेका थिए। अजगैवीमा प्रदेश सरकारबाट दुई महीनाअघि उपलब्ध भएको राहत स्थानीयलाई वितरण गरिएको हो। निषेधाज्ञाको कारण गरीब विपन्न परिवारहरूलाई खानका लागि धौधौ परिरहेको अवस्थामा वडाध्यक्षले घरेलु तथा साना उद्योगबाट ६५ वटा […]
नेपाल–भारत सम्बन्ध
– श्रीमन्नारायण नेपाल र भारतबीचको सम्बन्ध अद्वितीय र दुवै देशको इतिहासभन्दा पनि पुरानो छ। नेपाल र भारत दक्षिण एशियाका दुई यस्ता मित्रराष्ट्रहरू हुन्, जसलाई भूगोल र इतिहासले एशियाको मानचित्रमा सँगसँगै गाँसिदिएको छ। खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले हामीबीचको मित्रतालाई अझै बढी प्रगाढ बनाइदिएको छ। खुला सिमाना, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्धले […]
कार्टुन !
– मुकुन्द आचार्य हामी सबै कार्टुन फिलिमका पात्रजस्ता भएका छौं। अथवा कार्टुन फिलिमहरू हेर्ने ससाना सिङाने बालगोपाल भएका छौं। दुवैमा हामी कहाँ छौं त ? यसो घोरिएर सोध्नुस् त ! तपाईं भन्नुहोला, अरे यार, यो दुईटै कुरा एकैचोटी कसरी सम्भव हुन्छ ! हुन्छ… हुन्छ… सबै कुरा एकैचोटी सम्भव हुन सक्छ। जसरी नेपालमा जे पनि सम्भव […]
रेणुकाको गुप्त सम्बन्ध
– सञ्जय मित्र रेणुकाको गुप्त सम्बन्धका कारण नै परशुराम त्यति क्रूर बनेका थिए र हजारौंलाई आफ्नो परशुले वध गरेका थिए। सन्दर्भ रामायणकालको हो। अहिले रामायणका विभिन्न सन्दर्भहरू प्रसङ्गवश चर्चामा छन्। जनकपुरीमा राम–सीता विवाहको समयमा परशुराम–राम संवाद भएको र रामलाई विष्णुको अवतार मानेको वा अत्यधिक रिसाहाको उपाधि पाएका परशुरामलाई पनि विष्णुको अवतार नै मानिएको छ। परशुराम […]
जिम्मेवारी निर्वाहको खाँचो
कोरोना सङ्क्रमण नियन्त्रणका लागि उपाय नै नभएको होइन। सहज उपायहरू छन्, तर उपाय मात्रै पत्ता लागेर भएन, त्यसलाई कार्यान्वयन पनि गर्नुपर्छ। कार्यान्वयनका लागि सम्बन्धित पक्षहरू जिम्मेवार देखिएका छैनन्। कोरोना भाइरसको महामारी नियन्त्रण गर्र्ने नै हो भने अन्य महामारीभन्दा सजिलो छ। झाडाबान्ता, भाइरल ज्वरोभन्दा पनि कोरोना नियन्त्रणमा सहज छ। यसको सङ्क्रमण लुतोभन्दा पनि कमजोर छ। तर […]