नेका पदाधिकारी मनोनयन

प्रस, वीरगंज, ३० साउन/
नेपाली काङ्ग्रेस, पर्साले कार्यसमितिमा पदाधिकारी मनोनयन गरेको छ।
कार्यसमितिद्वारा अनुमोदन गरेर उपसभापति अशोक जैसवाल, प्रकाश उपाध्याय, दिना गुप्ता, राजु गुप्ता र सहसचिवमा रामनरेश यादव, वीरेन्द्र यादव, श्रीकृष्ण चौहान, रोशन लामिछाने, किरण सरकार मनोनयन गरिएको जिल्ला सभापति अजय द्विवेदीले जानकारी गराएका छन्।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्