प्रस, वीरगंज, १८ पुस/
प्रेस चौतारी नेपालको १०औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २३–२५ गतेसम्म कोशी प्रदेशको विराटनगरमा हुने भएको छ ।

प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले बुधवार चौतारी नेपालको सचिवालय बैठकले उक्त निर्णय गरेको बताए ।

श्रमजीवी पत्रकारहरूको साझा सङ्गठनको रूपमा रहेको प्रेस चौतारी नेपालको आगामी महाधिवेशनले पत्रकारको आन्दोलन अघि बढाउने, देशभर काम गर्ने पत्रकारहरूको आर्थिक र सामाजिक सुरक्ष्Fा एजेन्डा स्थापित गर्न तथा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई थप सुदृढ गराउन महŒवपूर्ण भूमिका निर्वाह हुने महासचिव लामाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here