नरेश यादव, वीरगंज, १२ कात्तिक/
पर्सा जिल्लामा गाँजाखेती फेरि मौलाएको छ । एक दशकभन्दा बढी समयदेखि जिल्लामा गाँजाखेती हुन छाडेको थियो ।
छिटफुटरूपमा गाँजाखेती हुँदै आए पनि यसपटक एक दशकपछि सबैभन्दा बढी गाँजाखेती भएको पाइएको छ ।
गाँजासहित युवक पक्राउ प्रस, वीरगंज, १२ कात्तिक/ वडा प्रहरी कार्यालय, मुजैलियाको टोलीले जनकपुरधाम उपमहानगरपालिका–१४ मा चेकजाँच गर्ने क्रममा ना.५ख १७७ नम्बरको मिनीट्रकमा लुकाएर राखिएको अवस्थामा १६ पोका गाँजा बरामद भएको र तौल गर्दा २२१ किलो भएको जिप्रका, धनुषाले जनाएको छ । मिनी ट्रकमा फल्स बटम बनाएर गाँजा राखिएको थियो । |
ठोरी, जीराभवानी, सखुवाप्रसौनी गाउँपालिकालगायतका क्ष्Fेत्रमा बढी गाँजाखेती भएको र प्रहरीले फँडानी गर्दै आएको छ । प्रहरीले गत महीनादेखि गाँजाखेतीविरुद्ध अभियान सञ्चालन गरेको र यस क्रममा सयौं बिघा गाँजाखेती नष्ट गरेको छ ।