प्रस, वीरगंज, ६ साउन/

नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित मनोजकुमार (सत्येन्द्र) सर्राफ र स्थायी आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत विकाशकुमार सर्राफलाई वीरगंजमा स्वागत गरिएको छ।

शनिवार काठमाडौंमा महासङ्घको दोस्रो बैठकले निर्वाचित केन्द्रीय सदस्य मनोज र मनोनीत केन्द्रीय सदस्य विकाशलाई गृहनगर वीरगंजमा स्वागत गरिएको हो। सो क्रममा पर्सा सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष भुलन सर्राफलाई पनि स्वागत गरिएको थियो।

कार्यक्रममा सुनचाँदी व्यवसायी महासङ्घ मधेस प्रदेशका पदाधिकारीलगायत सुनचाँदी व्यवसायीहरूको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here