प्रस, वीरगंज, १३ जेठ/

उपकार सेवा नेपालले ठोरी गाउँँपालिका–१ भगवाननगरस्थित वृद्धवृद्धा आश्रमलाई खाद्यान्न सहयोग गरेको छ।

वृद्धाश्रममा आश्रित २३ जना अपाङ्ग, सुस्त मनस्थिति, वृद्धवृद्धा तथा बालबालिकाहरूको लागि दाल, चामल, नून, तेल, चिउरा, चाउचाउ, बिस्कुट, सर्फ, साबुन, डाइपर, सेनेटरी प्याडलगायत सामग्री संस्थाकी अध्यक्ष्F विद्याकुमारी सरावगीले आश्रमका सदस्य रामबहादुर थिङलाई हस्तान्तरण गरिन्।  कार्यक्रममा अध्यक्ष्F सरावगीले वृद्धाश्रमलाई थप सहयोग गर्ने बताएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here