Home समाचार अंतरराष्ट्रीय कोइलाखानीमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु कोइलाखानीमा दुर्घटना हुँदा पाँचजनाको मृत्यु By प्रतीक दैनिक - जेष्ठ ८, २०८१ हार्बिन (चीन), ८ वैशाख/सिन्ह्वा उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तस्थित कोइलाखानीमा दुर्घटना हँुदा पाँचजनाको मृत्यु भएको उक्त कोइलाखानी कम्पनीले जनाएको छ। कम्पनी स्रोतका अनुसार हेइलोङगजियाङ लङमे समूह अन्तर्गतको हेगाङ खानी कम्पनीको जिङआन कोइला खानीमा सोमवार राति दुर्घटना भएको थियो। सो दुर्घटना हुने क्रममा नौजना फसेको र उनीहरूमध्ये चारजनाको उद्धार गरिएको स्रोतले जनाएको छ। प्रारम्भिक अनुसन्धानले तरल कार्बनडाइअक्साइड चुहावट हुँदा दुर्घटना भएको देखाएको छ। दुर्घटनाको कारण तथा यथेष्ट विवरणबारे थप अनुसन्धान भइरहेको छ। रासस RELATED ARTICLESMORE FROM AUTHOR चीनको आर्थिक वृद्धि दर दशक यताकै सबैभन्दा सुस्त ‘ब्लू ओरिजिन’को ग्लेन रकेटको सफलतापूर्वक प्रक्षेपण दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालयबाट बाहिर LEAVE A REPLY Cancel reply Please enter your comment! Please enter your name here You have entered an incorrect email address! Please enter your email address here Save my name, email, and website in this browser for the next time I comment. Δ