प्रस, वीरगंज, ६ जेठ/

नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले पर्यटन प्रचारप्रसार बृहत् अभियान पर्सा राष्ट्रिय निकुञ्जबाट शुरू गरेको छ।

महासङ्घका अध्यक्ष हीरालाल गौतमको अध्यक्षतामा भएको कार्यक्रममा महासङ्घका महासचिव वैकुण्ठ सापकोटा, जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुशील साह, बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई, पर्सा राष्ट्रिय निकुञ्जका चिफ वार्डन रामचन्द्र खतिवडा, युवराज लामा, विजय झुनझुनवाला, शिवेन्द्र मल्लिक, मोहन शर्मालगायतले अभियानको शुभारम्भ गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here