सुग्रीव साह, भिस्वा, ५ फागुन/

युएई एड, सर्जा चेरिटी इन्टरनेशनल, दुबईको आर्थिक सहयोगमा नेकपा माओवादी केन्द्र भिस्वा गाउँपालिकाका अध्यक्ष अरमान मियाँ र वडा कार्यालयका सचिव शाहरूख मन्सुरीको अगुवाइमा शनिवार सयजनालाई खाद्यान्न वितरण गरिएको छ।

प्रत्येक व्यक्तिलाई चामल २० किलो, दाल तीन किलो, पीठो पाँच किलो, खानेतेल दुई लिटर, नून एक किलो, चिउरा तीन किलो, चना दुई किलो र आलु चार किलो वितरण गरिएको माओवादीका मियाँले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here