प्रस, वीरगंज, ३ फागुन/
वीरगंज महानगर–११ त्रिमूर्तिटोलमा स्माइलिज कलेक्सन बुटिक सञ्चालनमा आएको छ ।

बजारभन्दा सस्तो तथा गुणस्तरीय बुटिकका सामान बिक्री गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको सञ्चालिका आशादेवी अग्रवालले बताइन् । उनले बजार मूल्यभन्दा कममा महिलाहरूका लागि गुणस्तरीय कपडा तथा उपहार सामग्रीहरू बुटिकमा राखिएको बताइन् । सो बुटिकको उद्घाटन साढे तीन वर्षीया अवनि अग्रवालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here