Anti-government protesters set fire and close streets during ongoing protests in Baghdad, Iraq, in central Baghdad, Iraq, Saturday, Nov. 9, 2019. Iraqi security forces killed several anti-government protesters and wounded others on Saturday, pushing them back from three flashpoint bridges in central Baghdad, medical and security officials said. (AP Photo/Hadi Mizban)

बग्दाद, ५ साउन/सिन्ह्वा

इराकको राजधानी बग्दादको पूर्वी भागमा बम विस्फोट हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको यहाँको गृह मन्त्रालयले मङ्गलवार जानकारी दिएकोे छ ।

बग्दादको सुबुर्ब जिल्लाको सदर शहरस्थित प्रख्यात बजारमा मुस्लिमहरूको चाड इद अल–अदाको पूर्वसन्ध्यामा भएको यस आत्मघाती हमलामा कम्तीमा २८ जनाको मृत्यु हुनुका साथै अन्य ६६ जना घाइते भएका प्रहरी स्रोतले जनाएको छ ।

केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने जनाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here