कोइलाभारमाई र भुमरीमाई पर्यटकीय स्थलः व्यवस्थापन र सरसफाइमा चुनौती

प्रमोद यादव, पंचगावाँ, ११ पुस/ पर्सा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित पर्यटकीय स्थलहरू कोइलाभारमाई र भुमरीमाई धार्मिक आस्थाको केन्द्र मात्रै नभई प्राकृतिक सौन्दर्यले भरिएका आकर्षणका केन्द्र पनि हुन् । यहाँ दैनिकरूपमा नेपालका विभिन्न क्षेत्रबाट मात्र होइन, छिमेकी देश भारतबाट समेत भक्तजन र पर्यटकहरू आउने गर्छन् । कोइलाभारमाई मन्दिरः व्यवस्थापन र सुविधाहरू कोइलाभारमाई मन्दिरमा आगन्तुकहरूको सुविधाका लागि […]

आमसभा गरेको विवादमा तीन बिघा धानमा आगजनी

प्रस, वीरगंज, ११ पुस/ जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवले गत शनिवार पुस ६ गते पार्टी अध्यक्ष उपेन्द्र यादवले वीरगंज महानगर–२६ जगरनाथपुरस्थित हरेन्द्र यादवको जग्गामा आमसभा गरेको विषयलाई लिएर निजको तीन बिघामा लगाइको धानबाली आगो लगाएर नष्ट गरिएको आरोप लगाएका छन् । नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा पत्रकार सम्मेलन गर्दै उनले उनले जसपा […]

ऐनमा भएको सुविधा उपलब्ध गराउन प्रजिअलाई ज्ञापन

प्रस, परवानीपुर, ११ पुस/ पर्साका विभिन्न सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले ऐनमा भएको सुविधा उपलब्ध गराउन माग गर्दै स्थानीय प्रशासनमा ज्ञापनपत्र बुझाएका छन् । विनय साह नेतृत्वको स्वास्थ्यकर्मीहरूको टोलीले बिहीवार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा मेडिकल कलेज तथा निजी स्वास्थ्य संस्थाहरूमा नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिकलगायतमा […]

लायन्सद्वारा कपडा बैंकलाई कपडा सहयोग

प्रस, वीरगंज, ११ पुस/ लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ । सिटीका अध्यक्ष डा लक्ष्मी थापालगायतले कपडा बैंकका नीला रामलाई १० झोला कपडा हस्तान्तरण गरेका थिए । कार्यक्रममा कपडा बैंकका अध्यक्ष लालबाबू सिंहलगायतको सहभागिता थियो ।

निजगढमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुुरू

प्रस, निजगढ, ११ पुुस/ नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बिहीवारदेखि निजगढमा शुुरू भएको छ । कार्यक्रमका प्रमुख अतिथि एवं मधेस प्रदेशसभा सदस्य मीना लामाले उद्घाटन गर्दै प्रतियोगितालाई निरन्तरता दिनुुपर्नेमा जोड दिइन् । प्रतियोगिताका बखत मात्र विद्यार्थीहरूलाई खेलमा सहभागी गराउनुुभन्दा विद्यालयले नियमितरूपमा उनीहरूको रुचि अनुसारका खेल गराउनुपर्ने उनको भनाइ थियो । उनले विद्यार्थी जीवन काँचो […]

चौथो सिद्धपुर फूटबलः बकुलिया सेमिफाइनलमा

प्रस, पर्सागढी, ११ पुस/ सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरमा जारी चौथो सिद्धपुर गोल्डकप फूटबल प्रतियोगिता अन्तर्गत बिहीवार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा बकुलिया, बारा विजयी भएर सेमिफाइनलमा पुगेको छ । जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका नगोल र बकुलियाबीच आज भएको क्वार्टरफाइनलमा बकुलियाले नगोललाई शून्यका विरुद्ध तीन गोलले पराजित गरेको हो । पहिलो हाफमा एक र दोस्रो हाफमा बकुलियाले दुई गोल […]

खेलाडी शेखद्वयलाई नगदसहित सम्मान

प्रस, वीरगंज, ११ पुस/ वीरगंज महानगरपालिका–१० ले क्रिकेट खेलाडी आरिफ शेख र आसिफ शेखलाई बिहीवार नगदसहित सम्मान गरेको छ । कार्यक्रममा वडाध्यक्ष सुशील साह कानूले एनपिएल प्रतियोगितामा जनकपुर बोल्ट्सलाई विजेता बनाउने कप्तान आसिफ शेख र सुदूरपश्चिम रोयल्सलाई उपविजेता बनाउन महŒवपूर्ण भूमिका खेल्ने आरिफ शेखलाई जनही ५१ हजार नगद र प्रशंसापत्रसहित सम्मानित गरेका थिए । वडाध्यक्ष […]

ज्ञानदाद्वारा १०औं वार्षिक खेलकूद कार्यक्रम शुरू

प्रस, वीरगंज, ११ पुस/ ज्ञानदा एकेडेमीले १०औं वार्षिक खेलकूद कार्यक्रम बिहीवारदेखि शुरू गरेको छ । छात्रछात्राहरूले स्वागत गीत, संस्कृतमा मङ्गल पाठ, ड्रिल, मार्चपासका साथै सांस्कृतिक झाँकी प्रस्तुत गरी वार्षिक खेलकूद कार्यक्रम शुरू गरेका थिए । तीन दिनसम्म सञ्चालन हुने खेलकूद कार्यक्रम अन्तर्गत पहिलो दिनको खेलमा पिजीदेखि कक्षा २ सम्मका छात्रछात्राले भाग लिएका थिए । ज्ञानदाका […]

प्रभावहीन युवा लक्षित कार्यक्रमले अर्थतन्त्रमा सकस

• शीतल महतो सरकारले दशकौंदेखि हरेक आर्थिक वर्षमा युवा वर्गलाई समेट्नेगरी बजेट कार्यक्रम विनियोजन गर्ने गरेको छ । तर यसको कार्यान्वयनको पाटो भने फितलो हुँदै गएको छ । सरकारले आर्थिक वर्षपिच्छे ल्याएका युवामैत्री योजना थोरै मात्र लक्षित वर्गसम्म पुग्ने गरेका छन् । सरकारले २०१७ सालदेखि हालसम्म युवाका लागि दर्जनभन्दा बढी लोकप्रिय योजना तथा कार्यक्रम सार्वजनिक […]

देश गरीब हुने कारण

• विश्वराज अधिकारी अहिलेसम्म पनि स्वीकृति परम्परागत मान्यताले के भन्छ भने धनी देशहरू गरीब देशहरूको शोषण गरेर धनी भएका हुन्छन् । अन्य विभिन्न देशका स्रोत र साधनहरू प्रयोग गरेर धनी भएका हुन्छन् । अर्थात् धनी हुनका लागि धनी देशहरूले गरीब देशहरूको आर्थिक शोषण गर्छन् । धनी हुनका लागि नै विगतमा अनेक देशहरूले उपनिवेश खडा गरेका […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।