लायन्सद्वारा कपडा बैंकलाई कपडा सहयोग

प्रस, वीरगंज, ११ पुस/
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले वीरगंज कपडा बैंकलाई कपडा सहयोग गरेको छ ।

सिटीका अध्यक्ष डा लक्ष्मी थापालगायतले कपडा बैंकका नीला रामलाई १० झोला कपडा हस्तान्तरण गरेका थिए । कार्यक्रममा कपडा बैंकका अध्यक्ष लालबाबू सिंहलगायतको सहभागिता थियो ।

प्रतीक दैनिकको वार्षिक ग्राहक बन्नुहोस्

पिडिएफ सित्तैमा इमेलमा पाउनुहोस्

इमेल ठेगाना यहाँ राख्नुहोस्