प्रस, वीरगंज, ७ पुस/
वीरगंजका स्वास्थ्य संस्थामा कार्यरत ल्याब कर्मचारीहरूले आइतवार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।

नेपाल सरकारको सचिवस्तरीय बैठकले २०८१ मङ्सिर २७ गते गरेको निर्णय वीरगंजका स्वास्थ्य संस्था तथा ल्याबहरूले अवज्ञा गरेको भन्दै प्रजिअ गणेश अर्याललाई ज्ञापनपत्र बुझाएको छ ।

ल्याबका स्वास्थ्यकर्मीहरूको पारिश्रमिक, मेडिकल कलेज, स्वास्थ्य संस्था तथा ल्याबमा कार्यरत पारिश्रमिक नबढाएको भन्दै प्रजिअलाई ज्ञापनपत्र बुझाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here