प्रस, वीरगंज, ५ पुस/
लायन्स क्लब र हौसला फाउन्डेशनको आयोजनामा शुक्रवार एक दिने निश्शुल्क आँखा शिविर पोखरियामा सम्पन्न भएको छ ।

शिविरमा ५७ जनाको आँखा परीक्ष्Fण गरिएको थियो । जसमध्ये ३५ जनामा मोतीबिन्दु फेला परेको थियो । मोतीबिन्दु भएकाहरूलाई आज वीरगंजस्थित सामुदायिक आँखा अस्पतालमा निश्शुल्क शल्यक्रिया गरी पठाइएको लायन्स क्लबका अध्यक्ष्F सलमा खातुनले बताइन् । आँखा शिविरमा वडाध्यक्ष लक्ष्मण साह कानूलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here