प्रस, वीरगंज, २८ मङ्सिर
ज्ञानदा एकेडेमीले प्ले ग्रुप र नर्सरी कक्षाका विद्यार्थीभित्र रहेको सिर्जनशीलता प्रदर्शन गर्ने उद्देश्यले फेन्सी ड्रेस प्रतियोगिता सम्पन्न गरेको छ ।

एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद कोइरालाले बालबालिकाको अधरमा मुस्कान र सिर्जनशील प्रवद्र्धनलाई बचाइराख्न यस प्रकारको प्रतियोगिता गरिरहनुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here