प्रस, वीरगंज, ८ असोज/
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्न्त्री राजकुमार गुप्ताले एमाले विचारमा प्रस्ट रहेको र सबल सङ्गठनका कारण नेता र नेतृत्वबीच समन्वय तथा सहकार्य रहेको बताएका छन् ।

नेकपा एमाले मधेस प्रदेश कमिटीको आयोजनामा पार्टी निर्माण र शुद्धीकरणको लागि आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा एमाले जनआधारित कार्यकर्ता पार्टी रहेको कारण विपक्षीहरूभन्दा सक्षम रहेको बताए । उनले एमाले जनपरिचालनका माध्यमबाट अघि बढिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here