प्रस, वीरगंज, ९ भदौ/
सामुदायिक सेवा केन्द्र, श्रीपुर मुर्लीले आइतवार वीरगंज–११ त्रिमूर्तिटोलमा लैङ्गिक हिंसासम्बन्धी सचेतनामूलक पर्चा वितरण गरेको छ । केन्द्रका वरिष्ठ उपाध्यक्ष जयलाल साह कानू, सचिव कुलनारायण प्रधान, सदस्य निर्मल ताम्राकार, प्रहरी हवलदार सुभाषप्रसाद यादव, प्रसह लालूमाया महतो, प्रज राजु चौरसियालगायतले टोलका महिला, पुरुष, बालबालिकालाई महिला हिंसाविरुद्ध सचेतनामूलक पर्चा वितरण गरेका थिए ।

यसैगरी, केन्द्रले आइतवार ट्राफिक सचेतनासम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here