प्रस, वीरगंज, २ भदौ/
श्रावण शुल्क पक्ष चतुर्दशीका दिन वीरगंज घडीअर्वा अशोकवाटिकास्थित बौधिमाईको मन्दिरमा मेला लागेको थियो। मन्दिरमा भक्तजनले नारियल, खसी, बोका, हाँस, खुकुराको बलि चढाएका थिए।

मन्दिरमा पहिलो पूजा मन्दिरका संस्थापक परिवारका गौरीशङ्कर साह कानू, लखनसाह कानू, अमर साहलगायतले गरेपछि अन्य भक्तजनको लागि मन्दिरको ढोका खोलिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here