नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय सदस्यमा निर्वाचित मनोजकुमार (सत्येन्द्र) सर्राफ र स्थायी आमन्त्रित केन्द्रीय सदस्यमा मनोनीत विकाशकुमार सर्राफलाई वीरगंजमा स्वागत गरिएको छ।
शनिवार काठमाडौंमा महासङ्घको दोस्रो बैठकले निर्वाचित केन्द्रीय सदस्य मनोज र मनोनीत केन्द्रीय सदस्य विकाशलाई गृहनगर वीरगंजमा स्वागत गरिएको हो। सो क्रममा पर्सा सुनचाँदी व्यवसायी सङ्घका अध्यक्ष भुलन सर्राफलाई पनि स्वागत गरिएको थियो।