नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं, १७ असार/रासस धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमवार भने दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अङ्कले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य एक अङ्कले उकालो लागेर ३६१ दशमलव ७७ मा […]

बिहीवारसम्म मनसुन थप सक्रिय हुने, सतर्क रहन अनुरोध

काठमाडौं, १७ असार/रासस देशभर बिहीवारसम्म मनसुन थप सक्रिय हुने भएको छ। मनसुन न्यून चापीय रेखाका कारण यो सक्रिय हुन थालेको हो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यून चापीय रेखा आगामी केही दिन नेपालको दक्षिणी भाग/सिमाना आसपास रहने भएकाले मनसुन थप सक्रिय हुने सम्भावना कायमै रहेको हो। यही असार २० गतेसम्म आवश्यक […]

शक्तिशाली आयोग गठनको तयारी हुँदैछ –गृहमन्त्री लामिछाने

काठमाडौं, १७ असार/रासस उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि छामिछानेले सरकारले भ्रष्टाचारका विभिन्न ठूला काण्डको छानबीन गर्न शक्तिशाली आयोग गठनको तयारी गरिरहेको बताएका छन्। प्रतिनिधिसभाको सोमवारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै गृहमन्त्री लामिछानेले भ्रष्टाचारका विभिन्न २५ वटा काण्ड पहिचान गरी छानबीन गर्न शक्तिशाली आयोग गठनको तयारी भइरहेको जानकारी दिए। “मेरो र उसको नभनीकन सबैका पालामा चर्चामा […]

समपूरक परीक्षाको अवसर

माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतीजा प्रकाशन भएको छ। यसपटक पर्सा जिल्लाबाट यो परीक्षामा ३४.४२ प्रतिशत विद्यार्थीहरू मात्र उत्तीर्ण भएका छन्। यो नतीजा सम्भवतः निकै कम हो। वीरगंज महानगरपालिकामा भने सामुदायिकभन्दा संस्थागत विद्यालयहरूको नतीजा उत्साहजनक देखिन्छ। सामुदायिक विद्यालयहरूबाट ३४.३७ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् भने संस्थागतबाट ९०.२६ प्रतिशत उत्तीर्ण भएका छन्। यसपटकको एसइईमा पर्सा जिल्लाबाट कुल […]

प्रादेशिक सरकारको भ्रष्ट आचरणः सङ्घीयतामा प्रश्न

-राजेन्द्रप्रसाद कोइराला सङ्घीयताका फाइदा र बेफाइदा दुवै छन्। बालेनकै शब्दलाई लिने हो भने तन्त्र कुनै पनि खराब हुँदैनन्, तन्त्रलाई व्यवहारमा उतार्ने कर्ताहरू बेइमान भए भने कुनै तन्त्रले पनि जनताको लागि केही गर्न सक्दैन। प्रचण्डकै शब्दलाई उद्धरण गर्दा ‘गाउँगाउँमा सिंहदरबार’ नै सङ्घीयताको मुख्य विशेषता हो। यहाँ कुरा उठान गर्न खोजिएको प्रादेशिक सरकारको हो। भ्रष्टाचारको सबैभन्दा उद्गम […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।