प्रस, वीरगंज, १० वैशाख/
जिल्ला प्रहरी कार्यालय, बाराले ट्राफिक व्यवस्थापनका लागि सञ्चालित विशेष अभियान अन्तर्गत आइतवार १३३ जना सवारीचालकलाई कारबाई गरेको छ । ट्राफिक नियमविपरीत कार्य गरेका १३३ जना सवारीचालकलाई कारबाई गरी एक लाख २० हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको र एउटा भारतीय नम्बरको सवारीसाधनलाई वीरगंज भन्सारमा बुझाएको जिप्रका, बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here