भाथाधामको विकासको लागि अन्तर्क्रिया

प्रस, पोखरिया, ४ वैशाख/ पटेर्वासुगौली गाउँपालिका–१ स्थित दुग्धेश्वर महादेव मन्दिर (भाथाधाम)को निर्माण तथा संरक्षणको लागि जिल्लास्तरीय अन्तत्र्रिmया कार्यक्रम सोमवार पोखरियामा सम्पन्न भएको छ । कार्यक्रममा वक्ताहरूले धार्मिक तथा पर्यटकीय स्थलको विकासका लागि सबै दल एकजुट हुनुपर्ने बताए । उनीहरूले भाथाधामलाई धार्मिक पर्यटन क्षेत्र घोषणा गराउन सबै नेता र पालिकाहरू लाग्नुपर्नेमा जोड दिए । भाथाधामको विकास […]

सर्लाहीका किसान गहुँ भित्र्याउँदै

नितेश कर्ण, वीरगंज, ४ वैशाख/ सर्लाहीका किसानहरूलाई यतिखेर गहुँ काट्ने, थ्रेसिङ गर्ने र बाली भित्र्याउन व्यस्त छन् । खेतमा असारे धानको बीउ छर्नुपर्ने भएकोले यतिबेला किसानहरू गहुँ भित्र्याउन लागिपरेका हुन् । गत वर्षको तुलनामा यस वर्ष गहुँको उत्पादनमा कमी आएको कविलासी नगरपालिका–७ का दीपेन्द्र रायले बताए । उनले पर्याप्त वर्षा नहुँदा तथा सिंचाइको राम्रो व्यवस्था […]

जीतपुरसिमरा गोल्डकपको उपाधि नेपाल पुलिसले जित्यो

प्रस, वीरगंज, ४ वैशाख/ जगदम्बा स्टील १४औं जीतपुरसिमरा गोल्डकपको उपाधि नेपाल पुलिसले जितेको छ । सोमवार राति सिमरा रङ्गशालामा भएको प्रतिस्पर्धात्मक खेलमा मच्छिन्द्र फूटबल क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिस क्लबले पहिलोपटक जीतपुरसिमरा गोल्डकपको उपाधि जितेको हो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि भएको टाइब्रेकरमा पुलिस क्लब विजयी भएको हो […]

टी–१० क्रिकेटः चिकित्सकसँग पत्रकार पराजित

प्रस, वीरगंज, ४ वैशाख/ नेपाल राष्ट्र बैंक लिमिटेडको ६९औं वार्षिकोत्सवको अवसरमा आयोजित टी–१० क्रिकेट लिग प्रतियोगितामा नेपाल चिकित्सक सङ्घ वीरगंजले नेपाल पत्रकार महासङ्घ पर्सालाई पराजित गरेको छ । टी–१० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत मङ्गलवार भएको तेस्रो खेलमा चिकित्सकले पत्रकारलाई ६१ रनअन्तरले पराजित गरेको थियो । आदर्शनगर खेलमैदानमा पहिला ब्याटिङ गरेको चिकित्सक सङ्घले निर्धारित १० ओभरको […]

सहभुक्तानीको के अर्थ ?

स्वास्थ्य बीमा कार्यक्रम सरकारले प्रभावकारीरूपमा कार्यान्वय गर्न सकिरहेको छैन । स्वास्थ्य सेवा जनस्तरसम्म पु-याउने उद्देश्यले सरकारले आठ वर्ष अघि २०७२ चैत २५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो । शुरूमा केही जिल्लाबाट शुरू गरिएको यो कार्यक्रम अहिले देशव्यापी भएको छ । स्वास्थ्य बीमाका लागि सरकारले परिवारका पाँचजना सदस्यको दाबी पुग्नेगरी वार्षिक रु तीन हजार […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।