प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ढिलाइ
प्रस, वीरगंज, २० चैत/ आगामी वैशाख ४–६ गते सङ्घीय राजधानी काठमाडौंमा हुने केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मधेस प्रदेशमा तयारी शुरू नहुँदा खेलाडीहरू चिन्तित भएका छन् । मधेस प्रदेशका आठवटा जिल्लामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भइसकेको छ । पालिकास्तरमा आठवटै जिल्लामा प्रतियोगिता सम्पन्न भएसँगै मधेस प्रदेश खेलकूद तथा स्वास्थ्य मन्त्रालयले तीनदेखि सात दिने प्रशिक्षण […]
मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
प्रस, पंचगावाँ, २० चैत/ सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुर र प्रसौनीबीच हुलाकी सडकखण्डमा मङ्गलवार राति मोटरसाइकल दुर्घटनामा परेर दुईजना गम्भीर घाइते भएका छन् । गण्डक नहरदेखि उत्तरतर्फ आज साँझ सात बजे दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएका थिए । दुर्घटनामा दुवै मोटरसाइकलका चालक घाइते भएकामा जगरनाथपुर गापा–४ सुपुर निवासी हरिन्द्र चौधरीको निधन भएको छ भने अर्का चालक वीरगंज महानगरपालिका […]
सरकार थरीथरीका
• कुमारबन्धु रुपाखेती भाग्यमानी नेपाल र नेपालीहरूले थरीथरीका सरकार देखे, भोगे । राणा शासनकालमा जहानियाँ राणा सरकार, राजा महेन्द्रको पञ्चायती सरकार र बहुदलेहरूको नेपाल सरकार । यसबाहेक पनि नेपालमा केही अदृश्य सरकार पनि चलायमान छन् । जस्तै अचेल भारत सरकारको चाहनामा बन्ने सरकारलाई विदेशी प्रभुको सरकार र केहीलाई चीनमुखी सरकारको आरो समेत लाग्ने गरेको छ […]
भारतीय राजनीति
• विनोद गुप्ता चीनभन्दा जनसङ्ख्या बढी भइसकेको भारतमा यही अप्रिल र मेमा सात चरणमा लोसभाको चुनाव सम्पन्न हुने भएको छ । प्रजातान्त्रिक विश्वमा यसलाई सबैभन्दा ठूलो लोकतान्त्रिक अभ्यास भनिए पनि भारतमा प्रजातन्त्रको भविष्यलाई लिएर विश्वभरि अडकलबाजी हुने गरेको छ । यो हुनु पछाडि भाजपा सरकारको २०१४ देखि हालसम्मको कार्यकालको मूल्याङ्कन र अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूले गरेको सर्वेक्ष्Fण […]
बाल हिंसा न्यूनीकरणका उपाय
हाम्रो देशको संविधान २०७२ ले बाल हिंसालाई निषेध गरेको छ । बालबालिकासम्बन्धी हकको व्यवस्था संविधानमा गरिएको छ । कुनै पनि माध्यम वा प्रकारले बालबालिकामाथि दुव्र्यवहार, उपेक्षा, शारीरिक, मानसिक, यौनजन्य अथवा अन्य कुनै प्रकारको शोषण वा अनुचित प्रयोग गर्न नपाइने व्यवस्था छ । बालबालिकालाई घर, विद्यालय, अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै […]