वन संरक्षणका लागि अभ्यास तालीम
प्रस, निजगढ, १९ चैत/ वन संरक्षण र संवद्र्धनका लागि दुुई दिने वन व्यवस्थापन स्थलगत अभ्यास तालीम सोमवार सम्पन्न भएको छ । कार्यक्रममा डिभिजन वन कार्यालय बाराका प्रमुुख विनोद सिंहले वन ऐन, कानूनको अधीनमा रही वन संरक्षण गर्दै सामुुदायिक वन उपभोक्ता समूहले आफ्नो कार्ययोजनाका आधारमा वनको संरक्षण, संवद्र्धनलगायतका कार्य गर्न आग्रह गरे । उनले सुुक्खायाम भएकोले […]
शिक्षण पेशाप्रति कसरी आकर्षण बढाउने ?
• राजेन्द्रप्रसाद कोइराला राष्ट्र निर्माणको प्रक्रियामा शिक्षाले महŒवपूर्ण भूमिका खेल्छ । यसलाई मौलिक मानव अधिकार र व्यक्तिगत, सामाजिक र आर्थिक विकासका लागि आवश्यक उपकरणको रूपमा व्यापक रूपमा मान्यता दिइएको छ । राष्ट्र निर्माणमा शिक्षाको व्यापक अपरिहार्यता छ । शिक्षाले मानव पूँजी विकास, सामाजिक एकता र समावेशीकरणको प्रवद्र्धन गर्दै, आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउन, सुशासन […]
कसूरवारलाई कारबाही होस्
संस्थागत विद्यालयहरूले पहिले परीक्षा केन्द्रका अध्यक्ष, निरीक्षकहरूलाई प्रभावित पारेर आफ्ना विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुविधाजनक तरीकाबाट परीक्षा दिन लगाएर उत्र्तीण सङ्ख्या बढाउने गरेको कुरा बाहिरिने गथ्र्यो । अहिलेको माध्यमिक शिक्षा परीक्षा (एसइई) र पहिलेको एसएलसीमा यस्ता क्रियाकलापहरू हुने गरेको सुनिन्थ्यो । उतिबेला संस्थागत विद्यालयहरूको यो चाल रहन्थ्यो भने सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूमध्ये पहुँच भएकाहरूलाई पनि विशिष्ट […]