प्रस, वीरगंज, १८ फागुन/
नेशनल मेडिकल कलेज तथा शिक्ष्Fण अस्पतालका कर्मचारीहरूको हडताल शुक्रवार साँझदेखि सहमतिमा टुङ्गिएको छ ।

अस्पतालको नयाँ प्रशासनले जिम्मेवारी लिएसँगै नौंजनालाई हटाएपछि फागुन १४ गतेदेखि अस्पतालको बहिरङ्ग विभाग बन्द गरेर २२५ को हाराहारीमा कर्मचारीहरू आन्दोलित भएका थिए ।

उनीहरूले नौंजना कर्मचारीको पुनर्बहालीसँगै स्थायी गर्नुपर्ने, श्रम ऐन अनुसार सेवा सुविधा दिनुपर्ने, बीमा तथा आवासलगायतको माग गर्दै आन्दोलन गरेकोमा फागुन १६ गतेदेखि वार्ता भएको थियो र आज सहमति भएको अस्पतालका अध्यक्ष्F डा जैनुद्दीन अन्सारीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here