ईरिक्शाले ट्राफिक व्यवस्थापनमा समस्या निम्त्याउँदै
प्रस, परवानीपुर, २६ पुस/ वीरगंजलगायत पर्सा जिल्लाको ट्राफिक व्यवस्थापनमा ईरिक्शाले समस्या निम्त्याइरहेको छ । २०७२ सालमा दुईवटा ईरिक्शाबाट सञ्चालनमा आएको र अहिले अनधिकृतरूपमा पाँच हजारभन्दा बढी ईरिक्शा सञ्चालनमा छन् । वीरगंज महानगरपालिकामा केवल तीन सयको हाराहारीमा ईरिक्शा दर्ता छन् । अहिले महानगरमा चल्ने ईरिक्शा, रूट परमिट महानगरपालिकाको कार्यालयले जारी गर्छ तर सो कार्यालयमा तीन सयवटा […]
२०८० पुस २७ गते शुक्रवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
व्यापारीले महँगो मूल्यमा धान भित्र्याउँदै, चामलको मूल्य बढ्न सक्ने
प्रस, परवानीपुर, २६ पुस/ यस वर्ष चामलको मूल्य वृद्धि हुने सङ्केत देखिएको छ । भारतले गत वर्षको तुलना ८० प्रतिशत कम धान निर्यातको कोटा निर्धारण गरेको र व्यवसायीहरूले कोटाबाहेक धान महँगोमा भिœयाउनु परेको हुँदा चामलको मूल्य बढ्ने सङ्केत देखिएको हो । भारतले गत वर्ष नेपालको लागि छ लाख मेट्रिक टन धान निर्यात कोटा निर्धारण गरेको […]
भारतबाट आएका दुईजनामा नयाँ भेरिएन्टको सङ्क्रमण
प्रस, वीरगंज, २६ पुस/ शङ्कराचार्यद्वारमा राखिएको हेल्थडेस्कबाट हिजो र आज गरी कोरोनाको नयाँ भेरिएन्ट जेएन–१ को दुईजना सङ्क्रमित फेला परेका छन् । बुधवार एन्टिजेनबाट ५५ जना भारतीय नागरिकको परीक्ष्Fण गर्दा एकजना युवकमा कोरोनाको नयाँ भेरिएन्ट जेएन–१ सङ्क्रमण पुष्टि भएको र उनलाई भारतीय प्रहरीको जिम्मा लगाइएको थियो । यसैगरी, बिहीवार ५९ वर्षीय धादिङ जिल्ला घर भएका […]
महानगरसहित पर्साको पाँचवटा पालिकामा माघीको तयारी
ओमप्रकाश चौधरी, सेढवा, २६ पुस/ आदिवासी जनजाति थारू समुदायको महान पर्व माघी (खिचडी) तथा थारू संवत् २६४८ नयाँ वर्ष पर्साको पाँच स्थानमा मनाउन तयारी भइरहेको छ । यस वर्ष वीरगंज–१० आदर्शनगरस्थित पुरानो बसपार्कमा माघी मनाउने तैयारी भइरहेको मूल माघी समारोहका अध्यक्ष शेखर चौधरीले बताए । माघ १ गते घण्टाघरबाट झाँकीसहित ¥याली निकाल्ने तथा रक्तदान कार्यक्रमको […]
माघ १३ गते पूर्वराजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिने
प्रस, वीरगंज, २६ पुस/ पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको वीरगंजमा नागरिक अभिनन्दन गरिने भएको छ । स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समिति, पर्साका महासचिव हीराबहादुर चन्दले बिहीवार नेपाल पत्रकार महासङ्घ, पर्साको सभाकक्ष्Fमा आयोजित पत्रकार सम्मेलनमा आगामी माघ १३ गते वीरगंजमा पूर्वराजा शाहको नागरिक अभिनन्दन गरिने बताए । उनले हाल पूर्वराजा ज्ञानेन्द्र पुस २३ गतेदेखि सिमरामा बस्दै […]
सानो पाइला सहकारीमा महानगरको सिल
प्रस, वीरगंज, २६ पुस/ वीरगंज महानगरपालिका कार्यालयले वीरगंज–६ आदर्शनगरस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिको कार्यालयमा सिल लगाएको छ । वीरगंज मनपाका सहकारी शाखा प्रमुख सुनीलकुमार कर्ण, वडाध्यक्ष्F जयप्रकाश साह, जिल्ला प्रशासन पर्साका प्रतिनिधि ब्रह्मदेवप्रसाद यादव, वडा प्रहरी कार्यालय बिर्ताका प्रसनि ईश्वर महतो सम्मिलित टोलीले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा […]
तपस्वी बम्जनमाथि बालयौन दुरुपयोग आरोप
प्रस, वीरगंज, २६ पुुस/ छ वर्षदेखि ३६ वर्षीय छोरा सुरेश आले मगर बेपत्ता पारिएको भन्दै चिन्तित बारा जीतपुरसिमरा उपमहानगरपालिका –१८ बडहर्वाका हस्तबहादुर आले मगर र उनकी पत्नी नन्दकुमारी आलेको मुुहारमा अहिले छोराको अवस्था पत्ता लाग्छ कि भन्ने आशा जागेको छ । तर तपस्वी भनिएका रामबहादुुर बम्जन पक्राउ भएसँगै छोरा सुुरेशको अवस्था ज्ञात हुने आशामा उनीहरूको […]
बटुवा र चालकलाई ट्राफिक नियमबारे सचेतना
प्रस, वीरगंज, २६ पुस/ समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा र ग्रीनसिटी सामुदायिक सेवा केन्द्रको संयुक्त आयोजनामा बिहीवार ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । वीरगंज महानगरपालिका–८ घण्टाघर क्ष्Fेत्रमा सडक पूmटपाथमा हिंड्ने बटुवा, सवारी साधन चालकहरूलाई ट्राफिक नियमसम्बन्धी सचेतना गराइएको थियो । बटुवाहरूलाई सडकबाट नहिंडेर पेटीबाट हिंड्न, जेब्राक्रस भएर सडक पार गर्न […]
११ जना युवक वीरगंज अयोध्याका लागि पैदल प्रस्थान
प्रस, वीरगंज, २६ पुस/ भारत, अयोध्यामा नवनिर्मित राममन्दिरको उद्घाटनमा पूजापाठको लागि वीरगंजका युवा समूह पैदल यात्रामा निस्केको छ । राष्ट्रिय बजरङ्ग दल पर्साका ११ जना युवाको टोली बिहीवार बिहान वीरगंजबाट पैदल अयोध्या यात्रामा निस्केको हो । माघ ८ गते भगवान रामको मूर्ति प्राण प्रतिष्ठासँगै उद्घाटन हुँदैछ । वीरगंजबाट अयोध्याको दूरी ३५० किलोमिटर रहेको र १० […]