बिएचयूमा भर्नाको नाममा आर्यन कन्सल्टेन्सीद्वारा ठगीधन्दा
प्रस, वीरगंज, २४ मङ्सिर/ भारतको बनारस हिन्दू विश्वविद्यालय (बिएचयू)मा भर्ना गराउने नाममा ठगीधन्दा भइरहेको छ । ‘हिङ लगे ना फिटकीरी, रङ्ग भी चोखा होय’ लोकोक्तिझैं २० रुपैयाँको इन्टरनेट, २० रुपैयाँको विद्युत् र आधा घण्टा समय खर्चेर अनलाइन फाराम भर्न मिल्ने कार्यको लागि लाखौं ठगी गर्ने शैक्षिक माफियाहरू देशभरि विभिन्न स्थानमा सक्रिय छन् । ठगहरूले अति […]
२०८० मङ्सिर २६ गते मङ्गलवारको प्रतीक दैनिक
पढ्न यहाँ क्लिक गर्नुहोला
अब अलमलिनुहुँदैन –अध्यक्ष ओली
प्रस, वीरगंज, २५ मङ्सिर/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका नेता, कार्यकर्ताले अब अलमलिनुपर्ने अवस्था नरहेको बताएका छन् । समृद्धिको लागि सङ्कल्प यात्रा अन्तर्गत सोमवार सिन्धुपाल्चोकको खाडीचौरमा आयोजित सभामा अध्यक्ष ओलीले एमालेले विकासका अनेक काम गर्दागर्दै पनि सरकारबाट हटाउने काम भएको आरोप लगाए । उनले विकास निर्माणका कामलाई युद्धस्तरमा अगाडि बढाएको, पुनर्निर्माणका काम गरेको […]
पत्रकारिताबाट जनविश्वास गुम्दैछ –अध्यक्ष विश्वकर्मा
प्रस, वीरगंज, २५ मङ्सिर/ जनपत्रकार महासङ्घका अध्यक्ष शेरबहादुर विश्वकर्माले नेपाली पत्रकारिताबाट पछिल्लो समयमा जनताको विश्वास गुम्दै गएको बताएका छन् । जनपत्रकार महासङ्घ मधेस प्रदेशले नेपाल पत्रकार महासङ्घ पर्साको सभाहलमा सोमवार आयोजना गरेको विद्यमान परिस्थिति नेपालका सञ्चारमाध्यम र आगामी विकासको बाटो विषयक अन्तक्र्रियामा अध्यक्ष विश्वकर्माले नेपालमा मिडियाहरूको सङ्ख्या बढे तापनि सर्वसाधारणको भने विश्वास मिडियाबाट गुमिरहेको बताए […]
प्लास्टिक सर्जरीका लागि दशजना छनोट
प्रस, पर्सागढी, २५ मङ्सिर/ पर्सागढी नगरपालिका कार्यालय अन्तर्गतको बागवानी स्वास्थ्य चौकीले जन्मजात खुडे रहेका दशजनालाई छनोट गरेको छ । स्वास्थ्य चौकीका इन्चार्ज रजनीश पासवानले जन्मजात ओठ तथा तालु, जिब्रोभन्दा माथिको भाग फाटेका, शल्यक्रिया गरेर पनि ओठ नमिलेका, गिजामा प्वाल भएका तथा तालुमा प्वाल भएका दशजना छनोट गरिएको र उनीहरूको प्लास्टिक सर्जरी सेवा फाउन्डेशन तथा वयोधा […]
वन संरक्षणमा चनाखो रहन निर्देशन
प्रस, निजगढ, २५ मङ्सिर/ वन तथा वातावरण मन्त्रालय मधेस प्रदेशका सचिव उद्धव घिमिरेले वन क्षेत्रको संरक्षणमा चनाखो रहन मातहतका डिभिजन वन कार्यालयहरूलाई निर्देशन दिएका छन । आइतवार र सोमवार पर्सा, बारा, रौतहट, सर्लाहीका वन क्षेत्र र सङ्कलित वन पैदावारको घाटगड्डी स्थलको अनुुगमन र निरीक्षण गर्दै उनले निर्देशन दिएका हुुन् । हाम्रो पहिलो कर्तव्य वनजङ्गलको संरक्षण […]
मेयर कप टी–२०मा कालिकामाई गापा विजयी
दिनेश मिश्र, वीरगंज, २५ मङ्सिर/ पोखरिया नगरपालिकाको सहयोग र वडा कार्यालय–६ को आयोजनामा हिजो आइतवारदेखि शुरू भएको पाँचौं मेयर कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमवार दोस्रो दिनको खेलमा कालिकामाई गाउँपालिका विजयी भएको छ । पोखरियाको शेरा खेलमैदानमा टस जितेर ब्याटिङ गरेको कालिकामाई गापाले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाएर १७७ रन बनाएको थियो । […]
५५औं दिन पनि शिक्षकहरू आन्दोलित
प्रस, सिम्रौनगढ, २५ मङ्सिर/ तलबको माग गर्दै ५५ दिन धर्नासहितको आन्दोलनमा रहेका सिम्रौनगढ नगरपालिकाका शिक्षक, कर्मचारीहरूले सोमवार कालो झन्डासहित विरोध प्रदर्शन गरेका छन् । धर्नास्थल नगरपालिका कार्यालयबाट निकालिएको विरोध जुलूसले ‘शिक्षक एकता जिन्दाबाद’, ‘स्थानीय सरकार मुर्दाबाद’, ‘मेयर तिम्रो पाराले दुःख पाए साराले’ नारासहित नगरपरिक्रममा गरेर तरकारीबजारमा कोणसभा गरी समापन भएको थियो । नेपाल शिक्षक सङ्घ […]
‘अनावश्यक रणनीतिक अवरोध’ हटाउन आग्रह
दुबई, २५ मङ्सिर/एएफपी दुबईमा औपचारिक वार्ता समाप्त हुनुभन्दा २४ घण्टाअघि जुन जीवाश्म इन्धनलाई चरणबद्धरूपमा समाप्त गर्ने सम्झौतामा केन्द्रित कोप–२८ को बैठकमा देशहरूलाई ‘अनावश्यक रणनीतिक अवरोध’ हटाउन आग्रह गरिएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका प्रमुख सिमोन स्टीलले हरितगृह ग्याँस उत्सर्जन कम गर्न र कम विकसित देशहरूको असरलाई सहयोग गर्न आवश्यक रहेको उल्लेख गर्दै […]
एक नजर भारततिर
कुमारबन्धु रुपाखेती भारतमा भर्खरै चारवटा प्रदेशको विधानसभा निर्वाचन सम्पन्न भएको छ, जसमा भारतीय जनता पार्टीले तीन प्रदेशमा उल्लेखनीय सफलता हासिल गर्यो । विधानसभाको परिणामले उत्तेजित भाजपा आफूलाई भारतीय राजनीतिको बब्बर शेर ठान्न थालेको छ । पैसा र उपहार लिएर अन्टसन्ट प्रश्न गर्दै संसद्लाई गुमराह गर्न खोजेको आरोपमा तृणमूल काङ्ग्रेसकी सांसद महुआ मोइत्रालाई भाजपाका बब्बर शेरको […]