आर्थिक क्रान्तिका लागि लगानी सम्मेलन
• शीतल महतो सरकारले आगामी वैशाखमा लगानी सम्मेलनको आयोजना गर्ने तयारी गरिरहेको छ । नेपालमा आयोजना हुन लागेको यो कुनै नौलो कार्यक्रम भने होइन । तर यसअघिका लगानी सम्मेलनहरू सरकारले अपेक्षा गरेजस्तो प्रभावकारी हुन सकेका छैनन् । सम्मेलनमा प्रतिबद्धताहरू त भए तर धेरै लगानीकर्ता यहाँ लगानी गर्न आएनन् । यसको प्रमुख कारण नेपालमा लगानी वातावरण […]
व्यापार विकासका समस्या
• विश्वराज अधिकारी नेपालमा व्यापारको विकास किन व्यवस्थित किसिमले भएन ? अहिले पनि हाम्रो व्यापार पद्धति किन परम्परागत छ ? देशले उदार एवं बजार अर्थ व्यवस्था अङ्गीकार गरे तापनि देश किन धनी हुन सकेन ? तुलनात्मकरूपमा किन झन् गरीब हुँदै गएको छ ? राष्ट्रिय रोजगारमा किन ठूलो सङ्कुचन आएको छ ? बहुसङ्ख्यक व्यापारीहरूले किन दीर्घकालीन […]
नेपालमा वैदेशिक लगानी
• श्रीमन्नारायण वैदेशिक लगानीविना कुनै पनि देशको आर्थिक विकास सम्भव छैन । विगतका दिनमा राजनीतिक अस्थिरता, बन्द, हडताल र चन्दा–आतङ्क, मजदूर समस्या, नियम कानूनमा अस्थिरता आदिका कारण वैदेशिक लगानी भित्रन सकेन । अब देशमा राजनीतिक स्थिरता छ, मजदूर समस्या छैन, तर काम नपाएर नेपालीहरू विदेश गइरहेका छन् । सरकारले लगानीमैत्री कानून र वातावरण निर्माण गरेको […]
दलको विकल्प दल
नेपालका राजनीतिक दलहरूले केही गरेनन्, दलले देशलाई रित्तो पारे नेपाली जनताको गुनासो छ । तर उक्त गुनासो सुन्न राजनीतिक दलहरू कति पनि तयार छैनन् । कुन दल मन पर्छ भनेर सोधियो भने अधिकांश नेपालीले कुनै पनि मन पर्दैन भन्ने जवाफ दिन्छन् । दलहरूको अपरिपक्वता, अक्षमता, अपारदर्शिता, फोहरी खेल र लुटतन्त्रप्रति जनता वाक्कदिक्क र आक्रोशित छन् […]