प्रस, सिम्रौनगढ, २५ साउन/
बाराको सिम्रौनगढनजीक सीमावर्ती भारतको घोडासहनस्थित रेलवे ट्र्याकमा सुतेर आत्महत्या गर्न खोजेकी एकजना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । रेलवे ट्र्याकमा सुतेर आत्महत्या गर्न खोजेकी महिलालाई रेल चालकले रेल रोकेर स्थानीयको सहयोगमा उद्धार गरी प्रहरीलाई खबर गरेका थिए । सूचना पाउना साथ घटनास्थलमा पुगेको प्रहरीले महिलालाई नियन्त्रणमा लिएको थियो । आत्महत्या गर्न खोज्ने महिलाको पहिचान खुलिनसकेको प्रहरीले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here