प्रस, पंचगावाँ, ४ साउन/

सखुवाप्रसौनी गाउँपालिका–२ घुसुकपुरबाट काठ तस्करी मुद्दामा फरार रहेका एकजनालाई पक्राउ गरेको छ।

सबडिभिजन वन कार्यालय, रङ्गपुरटाँडीका जमदार अर्जुन चौधरीले वन फँडानी र सालको काठ चोरी तस्करी मुद्दामा फरार रहेका सोही ठाउँ बस्ने भिखारी माझीलाई बिहीवार बिहान पक्राउ गरी कारबाईको लागि डिभिजन वन कार्यालय, पर्सामा पठाइएको सबडिभिजन वन कार्यालय, रङ्गपुरटाँडीका रेन्जर कपिलदेव यादवले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here