प्रस, वीरगंज, २२ मङ्सिर/

सामाजिक अभियन्ता बृजेश्वरप्रसाद चौधरीको पहलमा शिवम् गुप्ताले बिहीवार जगरनाथपुर गाउँपालिका–२ जानकीटोला निवासी एकजना अपाङ्ग बालकलाई ह्वीलचेयर प्रदान गरिएको छ ।

कार्यक्रममा बृजेश्वरप्रसाद चौघरी, कन्हैया पटेल, शुभांशु वर्णवाल, जयप्रकाशमहतो केवट, सुधीरमहतो केवट, राजन यादवलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here