प्रस, परवानीपुर, २ मङ्सिर/

      प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि पर्सा जिल्लामा तयारी जारी छ ।

      मतदानस्थलमा कर्मचारी, सुरक्ष्Fाकर्मी, खटिसकेका छन् । उनीहरूले निर्वाचन शान्त, निष्पक्ष, भयरहित र धाँधलीरहित सम्पन्न गराउनको लागि मतदानस्थलमा सर्वदलीय बैठक गरेका छन् ।

      शुक्रवार पर्सा जिल्लाका सबैजसो मतदानस्थलमा सर्वदलीय बैठक डाकिएको र सहमति बनाउने काम भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here