प्रस, वीरगंज, १० असोज/
नेपाल तेक्वान्दो महासङ्घले प्रदेश नं २ को सचिवमा वीरगंजका प्रमोद सिंहलाई मनोनीत गरेको छ ।

लामो समयदेखि नेपाली मार्शल आर्ट क्षेत्रमा सिंह क्रियाशील छन् । खेलको प्राविधिक एवं व्यवस्थापकीय क्षमता भएका सिंहको महासङ्घमा आगमनले प्रदेश नं २ मा तेक्वान्दोको विकास र विस्तार तीव्ररूपमा हुने अपेक्षा गरिएको महासचिव सुदीपचन्द्र बख्रेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here