बेइजिङ, १५ असार/सिन्ह्वा

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १८ करोड १४ लाख ३१ हजार १२३ छ । कोरोना सङ्क्रमणबाट हालसम्म विश्वभर ३९ लाख २९ हजार ८२९ जनाको मृत्यु भएको छ ।

सो विश्वविद्यालयले जून २९ मा प्रकाशित गरेको विवरण अनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकको सङ्ख्या यस प्रकार छ–

देश कुल सङ्क्रमित मृत्यु

  • संयुक्त राज्य अमेरिका तीन करोड ३६ लाख ४० हजार ५२७ छ लाख ४ हजार ११५
  • भारत तीन करोड ३ लाख १६ हजार ८९७ तीन लाख ९७ हजार ६३७
  • ब्रजील एक करोड ४ लाख ४ हजार ४०२ पाFच लाख १४ हजार ९२
  • फ्रान्स ५८ लाख ३२ हजार ४९० एक लाख ११ हजार १७४
  • टर्की ५४ लाख १४ हजार ३१० ४९ हजार ६३४
  • रूस ५४ लाख ८ हजार ७४४ एक लाख ३१ हजार ६७१
  • बेलायत ४७ लाख ७१ हजार ३६७ एक लाख २८ हजार ३६७
  • अर्जेन्टिना ४४ लाख २३ हजार ६३६ ९३ हजार १४२
  • इटाली ४२ लाख ५८ हजार ४५६ एक लाख २७ हजार ५००
  • कोलम्बिया ४१ लाख ८७ हजार १९४ एक लाख ५ हजार ३२६
  • स्पेन ३७ लाख ९२ हजार ६४२ ८० हजार ७८९
  • जर्मनी ३७ लाख ३४ हजार ८३२ ९० हजार ८२७
  • इरान ३१ लाख ८० हजार ९२ ८३ हजार ९८५
  • पोल्यान्ड २८ लाख ७९ हजार ६८९ ७४ हजार ९७९
  • मेक्सिको २५ लाख ७ हजार ४५३ दुई लाख ३२ हजार ६०८
  • युक्रेन २२ लाख ९८ हजार ६६० ५४ हजार ५२२
  • इन्डोनेसिया २१ लाख ३५ हजार ९९८ ५७ हजार ५६१
  • पेरू २० लाख ४८ हजार ११५ एक लाख ९१ हजार ८९९
  • दक्षिण अफ्रिका १९ लाख ४१ हजार ११९ ६० हजार ३८
  • नेडरल्यान्ड १७ लाख ११ हजार ५४५ १८ हजार ३४ रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here