प्रस, वीरगंज, ७ असार/

‘योग गरौं स्वस्थ बनौं’ मूल नाराका साथ माउन्ट एभरेस्ट युवा क्लब वीरगंजको आयोजनामा सोमवारदेखि अन्तर्राष्ट्रिय योग दिवस एवं योग शिक्ष्Fा शुरू भएको छ ।

वेदमाता गायत्री शक्तिपीठ गायत्रीनगरमा आजदेखि शुरू भएको योग शिक्षाको उद्घाटन डा नीरज सिंहले गरेका थिए । कार्यक्रममा डा अनिल झा, वडा नं ३ का अध्यक्ष बैजु सर्राफलगायतको सहभागिता थियो ।

क्लबका अध्यक्ष रविकुमार कलवारको अध्यक्ष्Fतामा कार्यक्रम भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here