प्रस, वीरगंज, ४ असार/
नारायणी अस्पताल वीरगंजमा शुक्रवार साँझ दुईजना सङ्क्रमित पुष्टि भएका छन्। अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले ५५ जनाको स्वाब परीक्षण गरिएकोमा बारा र सर्लाहीका १–१ जना सङ्क्रमित पुष्टि भएको बताए।
सङ्क्रमित दुवैजना पुरुष हुन् र उनीहरूको उमेर १६ र १९ वर्ष छ। उनीहरूको सिटी भ्यालु २८ देखि ३१ रहेको डा. सिंहले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here