प्रस, वीरगंज, ४ असार/
जिल्ला प्रहरी कार्यालय, बाराले विभिन्न मितिमा बरामद गरेको भन्सार छलीका सामान वीरगंज भन्सार कार्यालय चलान गरेको छ। बारा प्रहरीका प्रवक्ता प्रनाउ गौतम मिश्रले १४ लाख १० हजार बराबरको लत्ताकपडा, चिनी, दुई थान मोटरसाइकल, एउटा जिप र एक थान बेवारिसे एक्सरे मेशीन वीरगंज भन्सार चलान गरिएको बताए। उनले विभिन्न मितिमा ती सामान बरामद भएको र कारबाईको लागि वीरगंज भन्सार चलान गरेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here