प्रस, वीरगंज, १२ जेठ/

नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाको कोभिड एक्शन टीमलाई विभिन्न संस्थाले आर्थिक सहयोग गरेको छ।

नेपाल पत्रकार महासङ्घ, पर्सा शाखाकी महिला उपाध्यक्ष सुषमा शर्मालाई लेडिज सर्कलबाट रु २० हजार, सोहन पोद्दारबाट रु ५ हजार, सान्ह्वी रेडियोबाट रु २५ हजार सहयोग प्रFप्त भएको छ। ती संस्थाका तर्फबाट चेक तथा नगद सहयोग उपाध्यक्ष्F शर्मालाई हस्तान्तरण गरिएको थियो। प्राप्त सहयोगबाट कोरोना सङ्क्रमित पर्साका पत्रकारहरूलाई आर्थिक सहयोग गरिएको शाखाका कोषाध्यक्ष्F सञ्जीव मिश्रले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here