प्रस, वीरगंज, २४ वैशाख/

                वीरगंज महानगरका विभिन्न वडाबाट पर्सा प्रहरीले ९ वटा भारतीय नम्बरका मोटरसाइकल र स्कूटर नियन्त्रणमा लिएको छ।

                वीरगंज महानगरपालिका वडा नं २, १६ र २२ को सडकखण्डमा बेवारिसे अवस्थामा भेटिएका ९ वटा भारतीय नम्बरका मोटरसाइकल र स्कूटर  नियन्त्रणमा लिई कारबाईको लागि वीरगंज भन्सार बुझाइएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here