राजेश केशरीवाल, रक्सौल, ९ वैशाख/
रक्सौल चेम्बर अफ कमर्सले बढ्दो कोरोना सङ्क्रमणलाई रोक्न सप्ताहमा दुई दिन बजार बन्द गर्ने निर्णय गरेको छ।
रक्सौलका भाजपा विधायक प्रमोद सिन्हाको अध्यक्ष्Fतामा सम्पन्न बैठकमा एसडिओ आरती कुमारीको आग्रहमा सप्तालमा सोमवार र मङ्गलवार दुई दिन बजार बन्द गर्ने निर्णय गरिएको चेम्बर अफ कमर्सले जानकारी गराएको छ।
सम्पन्न बैठकमा शिवपूजनप्रसाद, राजु गुप्ता, अरुण गुप्ता, राजकुमार गुप्तालगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here