प्रस, वीरगंज, २४ मङ्सिर/
नेपाल–भारत खुला सीमा संवाद समूहले बुधवार ते–हौं दिन पनि वीरगंज भन्सार कार्यालयअगाडि धर्ना दिएको छ।
धर्नाकारीहरूले बिहान ९ देखि १० बजेसम्म एक घण्टा धर्ना दिंदै नेपालतर्फको सिल नाका खुला गर्नुपर्ने माग गरेका थिए। धर्ना कार्यक्रममा समूहका पर्सा संयोजक कृष्ण पटेल, मिनी श्रीवास्तव, प्रतिमा जोशी, मदन यादव, राजेश पटेल, आँचल सिंह, सुजीत गिरीलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here