प्रस, रौतहट, १७ कात्तिक/
    विजय राम, निरञ्जन राम र सुमित्रा देवी हत्याकाण्डविरुद्ध सङ्घर्ष समिति रौतहटले सोमवार गौरमा प्रदर्शन गरेको छ।
    गौर नगरपालिकाको विपी चोकबाट निस्केको जुलुसले नगरपरिक्रमा गर्दै दोषीलाई कारबाईको माग गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here