मटर तस्करीको ट्रान्जिट प्वाइन्ट महोत्तरी

जलेश्वर, १३ असोज/रासस    महोत्तरी जिल्ला विगत केही दिनदेखि नेपालबाट भारततर्फ मटर तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। भारतसँग करीब १४ किलोमिटर खुला सिमानाका कारण जिल्लाबाट अहिले दैनिक सयौं क्विन्टल मटर चोरी निकासी हुने गरेको छ।    सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र सशस्त्र प्रहरी राजस्व गुल्मसमेतले अहिले दैनिक नेपालबाट […]

अबेर रातिसम्म मदिरापसल सञ्चालन, शान्ति सुरक्षामा खलल

प्रस, पर्सागढी, १३ असोज/    पर्सा जिल्लामा लकडाउन र निषेधाज्ञा हटेपछि ग्रामीण बजारमा अबेर रातिसम्म मदिरापसल सञ्चालन हुने गरेको छ। जसले गर्दा झैंझगडाका घटना वृद्धि भएको छ।    पर्सागढी नगरपालिकाका मुख्य बजारहरू मनवा, बडनिहार, बहुअर्वा तथा बहुदरमाई नपा अन्तर्गतका बजार डकैला बहुअरी, सिसियाडी, गम्हरिया बजारमा अबेर रातिसम्म मदिरापसलहरू सञ्चालन हुन्छन्।    राति १० बजेसम्म मदिरापसल सञ्चालन हुने गरेका […]

हात्तीले धानबालीमा क्षति पु–यायो

प्रस, ठोरी, १३ असोज/    पर्साको ठोरी गाउँपालिकामा सोमवार राति जङ्गली हात्तीले धानबालीमा क्षति पु–याएको छ।    चितवन राष्ट्रिय निकुञ्जबाट गएराति हात्तीहरूले ठोरी गापा–३, बुद्धनगरका जोगिन्द्र राम रविदासले थुपारेको धानबाली खानुका साथै नष्ट गरेको निर्मल–ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए। रविदासले १५ कट्ठा खेतमा लगाएको धान काटेर थुपारेका थिए। धान झार्नका लागि थुपारेको ठाउँमा […]

२६ जना सङ्क्रमित पुष्टि

प्रस, वीरगंज, १३ असोज/    पर्सा, बारा र सर्लाहीका पिसिआर र जिन एक्सपर्ट प्रविधिबाट २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।    नारायणी अस्पतालको प्रयोगशालामा १९२ जनाको पिसिआर परीक्ष्Fण गर्दा पर्सा र बाराका २५ जनामा र ६ जनाको जिन एक्सपर्ट प्रविधिबाट परीक्ष्Fण गर्दा सर्लाहीका एकजनामा कोरोना पुष्टि भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। […]

फरार पाँचजना पक्राउ

प्रस, वीरगंज, १३ असोज/    जिल्ला प्रहरी कार्यालय, पर्साले विभिन्न अपराधमा सजाय पाएपछि फरार रहेकाहरूमध्ये सोमवार एकै दिन ५ जनालाई पक्राउ गरेको छ।    जिप्रका, पर्साले जनाए अनुसार २०७५/९/२९ मा पर्सा जिल्ला अदालतबाट लागूऔषध गाँजा मुद्दामा तीन महीना कैद र रु १ हजार जरिवाना पाएका पकाहामैनपुर गापा–१ बस्ने ४८ वर्षीय रामनाथ मेहतालाई घरबाट पक्राउ गरिएको हो।    यसैगरी, […]

छाडा चौपाया नियन्त्रण अभियान शुरू

प्रस, वीरगंज, १३ असोज/    वीरगंज महानगरमा खुला छाडिएका चौपाया नियन्त्रण अभियान शुरू भएको छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, वीरगंज महानगर र ग्रीन सिटी आदर्शनगर सामुदायिक सेवा केन्द्रको संयुक्त पहलमा मङ्गलवारदेखि अभियान शुरू भएको ग्रीन सिटीका अध्यक्ष प्रकाश खेतानले बताए।    मङ्गलवार बिहान चार बजेदेखि शहरका विभिन्न स्थानबाट २० वटा छाडा चौपाया नियन्त्रणमा […]

पर्साको ग्रामीण क्षेत्रमा बससेवा सञ्चालन

प्रस, सेढवा, १३ असोज/    पर्साको ग्रामीण क्षेत्रमा सार्वजनिक यातायात सञ्चालनमा आएको छ। असोज १ गतेदेखि सरकारले सार्वजनिक यातायात सेवा सञ्चालनको अनुमति दिए पनि पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा सडकलगायतका समस्याले बससेवा सञ्चालन भएको थिएन।    असोज १२ गतेदेखि ग्रामीण क्षेत्रमा बससेवा सञ्चालन भएको मुन्ना ओझाले बताए।    सोमवार सेढवासम्म सञ्चालन भएको बससेवा मङ्गलवारदेखि ठोरीसम्म सञ्चालन भएको छ। दैनिक […]

स्वास्थ्य समीक्षा गोष्ठी

प्रस, पंचगावाँ, १३ असोज/    सखुवाप्रसौनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा दुई दिने वार्षिक समीक्षा गोष्ठी शुरू भएको छ।    स्वास्थ्य चौकी भवनमा आव २०७६/०७७ को स्वास्थ्य कार्यक्रमको दुई दिने समीक्षा गोष्ठी शुरू भएको हो। स्वास्थ्य शाखा प्रमुख राजेश रौनियार र सहसंयोजक सरोज गिरीले सहभागीहरूलाई प्रशिक्ष्Fण दिएका छन्। गापाका ६ वटा वडामा रहेका स्वास्थ्य चौकीका इन्चार्ज, स्वास्थ्यकर्मी समीक्षा […]

बोल्न सक्नेको सरकार

    ‘जसको कोही छैन उसको सरकार छ’ भनेर ढुक्क हुने दिन यो मुलुकमा कहिले आउँला। कामना गर्दागर्दै धेरै पुस्ता बितिसके। बोल्न नसक्ने, सोझा, निर्धा, गरीब, असहाय, हेपिएका, थिचिएका, पछि परेका, सीमान्तकृत वर्ग, जाति, क्षेत्र, समुदायका लागि मुख्य भरोसा सरकार हो। जसको अभिभावक छैन, उसको अभिभावक नै सरकार हो। नागरिकले यो अनुभूति पाउन त्यस मुुुलुकको सरकार […]

कस्तो अपरिपक्वता ?

– विनोद गुप्ता    नेपालको भारतसँगको सीमा विवादका सम्बन्धमा सत्यतथ्य सङ्कलन गर्ने तथा ऐतिहासिक दस्तावेजको अध्ययन गरी नेपाललाई आफ्नो पक्ष बलियोसँग राख्ने गरी अध्ययन प्रतिवेदन तयार गर्न एउटा समिति गठन भएको थियो। यस सम्बन्धमा २२ सेप्टेम्बरको द काठमान्डु पोस्टमा प्रकाशित एक समाचार अनुसार त्यो प्रतिवेदन यसै महीना बुझाइने गरी तयारी भइरहेको छ। भारतले गत मे २० […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।