लोकतान्त्रिक संविधानको खम्बा

अधिवक्ता वीरेन्द्रप्रसाद यादव    लोकतन्त्रले नै जनताको सर्वोच्चता र सार्वभौमसत्ता दिने भएकोले आधुनिक युगमा प्रायः मुलुक लोकतान्त्रिक व्यवस्थामा रूपान्तर भएका छन् भने अधिकांश प्रयासरत छन्। अबको अवस्थामा तानाशाही सहन गर्ने मानिसमा  मनोविज्ञान नभएको हुँदा तानाशाह र यसको उत्पत्तिको केन्द्र सामन्तवादको अन्त हुँदै गएको छ। कुनै पनि रूपमा जनताबाहेकको शक्तिको अन्त हुँदैछ। यही भएर अधिकांश मुुलुकबाट राजतन्त्र […]

कस्तो नागरिक हक ?

    आजको युगमा कुनै पनि मुलुकले शासन व्यवस्थाका लागि लिखित संविधान जारी गरेको हुन्छ। संविधान वा नियम–कानूनको दस्तावेज लिखित गर्नुपर्ने कारण हो, सरकारहरू बेइमान हुन सक्छन्, नागरिकको सुख–सुविधाको हरण गर्न सक्छन्। अन्यथा प्राचीन समयमा राजतन्त्रहरूको अस्तित्व छँदा संविधान नभए पनि परम्परा अनुसार राज्य सञ्चालन हुन्थ्यो। चलिआएको परम्परा अनुसार राज्य व्यवस्थामा नागरिकलाई कुनै किसिमको दुःख, अभाव […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।