भारतबाट नेपालमा निर्बाध आवतजावत

सुषमा शर्मा, वीरगंज, २ असोज/    पछिल्लो समयमा पर्सानजीक भारतको बिहारमा कोरोना सङ्क्रमित बढ्दो पाइएको छ। जसले गर्दा पर्सावासी  जहिले असुरक्षित महसूस गरिरहेका छन्।    नेपाल सरकारबाट तोकिएको नाकाबाहेक अरू सबै नाका बन्द गरी आवतजावतमा रोक लगाएको छ। तर पनि यहाँ निर्बाधरूपले आवतजावत भइरहेको पाइएको छ।    वीरगंजको नेशनल मेडिकल कलेजको बाटो हँुदै हामी केही सञ्चारकर्मी विश्रामपुर पुग्ने […]

सिम्रौनगढमा भारतीय साना व्यापारीको बिगबिगी

प्रस, सिम्रौनगढ, २ असोज/    बारा जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सिम्रौनगढ बजारमा भारतीयहरूको प्रवेश शुरू भएको छ।    निषेधाज्ञा अवधिमा सीमा सुरक्षामा कडाइ भएको कारण लुकीछिपी आउने भारतीयहरू अहिले निषेधाज्ञा खुकुलो भएसँगै खुलेआम प्रवेश गरिरहेका छन्। सिम्रौनगढ बजारमा फलफूल, बरफ, सुर्ती, कपडा, कबाडको सामान, पारचुनका सामानलगायतको बिक्री गर्नेहरू बढेका छन्। उनीहरू सबै भारतीय हुन्।  निषेधाज्ञामा भारतबाट आउने […]

नेकपा पर्साको बैठक बोलाउन माग

प्रस, वीरगंज, २ असोज/    नेकपा पर्साको बैठक बोलाउन माग गर्दै शुक्रवार पार्टीका ५१ जनाले हस्ताक्षर गरी अध्यक्ष प्रभु हजरालाई बुझाएका छन्। नेकपा पर्सामा १६५ जना सदस्य रहेको र त्यसमध्ये ५५ जनाले जिल्ला कमिटीको अध्यक्ष भएको एक वर्ष बित्दा पनि बैठक नबसेको भन्दै बैठक बोलाउन माग गरेका हुन्।    ५१ जनाको हस्ताक्षरसहितको पत्र बुझ्दै अध्यक्ष हजराले सचिवको […]

पर्सा, बारा, रौतहटमा २४ जना सङ्क्रमित थपिए

प्रस, वीरगंज, २ असोज/    पर्सा, बारा, रौतहटका गरी थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। नारायणी प्रयोगशालाले बिहीवार जारी गरेको २८८ वटा स्वाब नमूनाको पिसिआर रिपोर्टबाट बाराका ६, रौतहटका ४ र पर्साका १४ जनामा सङ्क्रमण पुष्टि भएको हो।    ८ जना महिला र १६ जना पुरुषमा कोरोना सङ्क्रमण भएको प्रयोगशालाले जनाएको छ। सङ्क्रमित हुनेहरूमा वीरगंज […]

पोखरीमा विषः भुरा र चल्ला म–यो

प्रस, पोखरिया, २ असोज/    कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित नूरजहाँ एकीकृत माछापालन केन्द्रमा अज्ञात समूहले विष हालेको कारण पोखरीमा रहेको माछाका भुरा र हाँसका चल्ला मरेका छन्।    शहनबाज खानको तीन कट्ठा जग्गामा रहेको माछापालन केन्द्रमा भुरा हुर्काउने नर्सरी र हाँसको चल्ला     राखिएको छ।    अज्ञात समूहले विष राखेर भदौ ३० गते सो घटना घटेको र केन्द्रलाई रु ६ […]

विश्व ट्रम्पकै पथमा

    बितेको डिसेम्बरको अन्त्यमा चीनको वुहान शहरबाट शुरू भएको कोरोना महामारीको अवधि ९ महिना पुग्न लाग्दा यो महामारीबाट अछूत विश्वमा शायदै कुनै देश होला। रूस, चीन, अमेरिकालगायत धेरै मुलुकले कोरोनाविरुद्धको खोप बनाउने प्रयास गरिरहेका छन् र कतिपय मुलुकले बनाएको खोप परीक्षणको अन्तिम चरणमा पुगेको छ। यसबीच कोरोनाबाट विश्वमा तीन करोडभन्दा बढी मानिस सङ्क्रमित भइसकेका छन्। […]

बौद्धिकता र प्राज्ञिक पत्रकारिता

– सञ्जय मित्र    आजभोलि कपि–पेस्ट पत्रकारिता फस्टाएको छ। अझ सामाजिक सञ्जालले नै पत्रकारिताको काम गरिरहेको छ। पत्रकारहरूको अब कामै छैन। अलिकति पनि मिहिनेत गर्नुपर्दैन अब पत्रकारलाई। कतै केही भयो कि तुरुन्त सामाजिक सञ्जालमा आइहाल्छ। त्यसैलाई अलिकति यताउति मिलायो र समाचार बनायो। उस्तै परे एकाधलाई फोन ग–यो र समाचार बनायो।    पत्रकारिताको वास्तविकता हुँदै होइन यो। हो, […]

कोरोना संस्कृति

– मुकुन्द आचार्य    संस्कृति बन्न र बिग्रन लामो समय लाग्दछ। कुनै समयको कुनै समुदायको समाजको संस्कृति त्यत्तिकै बन्दैन। युगौं युग लाग्छ यसका लागि। यो चानचुने कुरो हैन।    तर कुनै ठूलो घटना, दुर्घटनाले सभ्यता र संस्कृतिको निर्माण र विनाशमा ठूलो प्रभाव पार्न सक्छ। यस्ता परिवर्तनकारी तत्वहरूमा युद्ध, महामारी, कुनै ठूलो घटना, दुर्घटना र राजनीतिक परिवर्तन हुन […]

देहात: राजनीतिक रोटी सेक्ने उपक्रम मात्र

– राजेश मिश्र    “रामचन्द्रजी कह गए सिया से ऐसा कलयुग आएगा, हंस चुगेगा दाना–तुनका, कौवा मोती खाएगा।” देहातमा सर्वाधिक लोकप्रिय यो भजनगीत सन् १९७० को दशकमा हिन्दी फिल्म ‘गोपी’को माध्यमबाट बजारमा आएसँगै जति सान्दर्भिक थियो, आज पनि उत्तिकै छ। देहातमा आफ्नो झुपडीको अगाडि रहेको झमडामुनि खटियामा बसेर उपरोक्त कथन पुरनियाहरूले गफिइरहँदा यस्तो लाग्छ कि वरपर […]

खोलाले बगाएर शिशुको मृत्यु

चिरञ्जीवी सापकोटा, ठोरी, २ असोज/    चितवनबाट ठोरी आउने क्रममा चितवन राष्ट्रिय निकुञ्जको टिउकी खोलाले ट्याक्टर बगाउँँदा एक शिशुको ज्यान गएको छ।    कञ्चनपुरदेखि ठोरी माइतीघर आउँदै गर्दा बिहीवार राति करीब १० बजेको समयमा टिउकी खोलाले बगाउँँदा सन्तोष सुनुवार र निरुता सुनुवारको एक महीने छोराको खोलाले बगाएर मृत्यु भएको ठोरी गापा–१ का अध्यक्ष रामप्रकाश कुँवरले जानकारी दिए।   […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।