बारामा १६ जनाको मृत्यु ९५६ सङ्क्रमित

प्रस, निजगढ, १७ भदौ/कोरोना भाइरसको सङ्क्रमणबाट बारा जिल्लामा बुधवारसम्म एकजना बालक र एकजना महिलासहित १६ जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।बुधवार राति १ बजे बाराको सिम्रौनगढ नगरपालिका–९ का ९७ वर्षीय वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा कमलराय यादव रहेका छन् । कोरोना सङ्क्रमण भएपछि उनलाई भदौ १४ गते वीरगंजस्थित गण्डक […]

मन्दिर निर्माणको लागि भूमिदान

प्रस, गरुडा, १७ भदौ/रौतहटको गरुडा नगरपालिका–२ गेडहीगुठीका रामकिशोर राय यादवले हनुमान मन्दिर निर्माणका लागि भूमिदान गरेका छन् ।मध्य रौतहटकै पुरानो गाउँ पुर्नीगेडहीको भगवती मन्दिरसँगै रहेको आप्mनो जमीनबाट यादवले दश धुर जमीन हनुमान मन्दिरको लागि दिएका हुन् । औपचारिकरूपमा वैदिक विधिबाट यादवले भूमिदान सङ्कल्प गरेका छन् । यादवका पिता भुटाराय यादवमार्पmत् ग्रामवासी र रसियाबाबालाई साक्षी राखेर […]

प्रहरी भवनको उद्घाटन

प्रस, पोखरिया, १७ भदौ/इलाका प्रहरी कार्यालय पोखरियामा नवनिर्मित दुई कोठे भवनको बुधवार उद्घाटन भएको छ ।प्रदेशसभा सदस्य प्रह्लाद गिरीले भवनको उद्घाटन गरेका थिए । उनले प्रहरीलाई बासको लागि भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए । प्रदेशसभा सदस्य गिरीको संसदीय विकास कोषबाट रु आठ लाख र विभिन्न गापा तथा व्यक्तिको सहयोगमा भवनको निर्माण सम्पन्न भएको […]

सङ्क्रमितलाई सहयोग हस्तान्तरण

प्रस, वीरगंज, १७ भदौ/चित्रगुप्त समिति पर्साका सल्लाहकार जुगलकिशोर श्रीवास्तवले नारायणी विशेष कोभिड अस्पताल गण्डकमा पानी, बिस्कुट र फलपूmल सहयोग गरेका छन् ।अस्पतालमा भर्ना भएका कोरोना सङ्क्रिमहरूका लागि १२ सय बोतल किन्ले पानी, दुई सय थान बिस्कुट र २५ किलो स्याउ नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्रकिशोर लाभलाई श्रीवास्तवले हस्तान्तरण गरेका थिए । सो अवसरमा नारायणी […]

सम्झनाको आकाशगङ्गामा चिरञ्जीवीलाल सरावगी

-गणेशप्रसाद लाठ वीरगंज र वरिपरिका क्षेत्रमा कोरोनाले महामारीको रूप लिएदेखि दिनहुँ एकपछि अर्को दुःखद समाचार सुन्नुपर्ने नियति नै भएको छ । जता हे-यो नकारात्मक समाचार, मन व्याकुल रहन्छ । सोमवार, भाद्र १५ गतेको कुरो हो । बिहान उठ्ने बित्तिकै मोबाइलतिर ध्यान गयो–श्रद्धेय चिरञ्जीवीलाल सरावगी ब्रह्मलीन भएको थुप्रै मैसेज आएको रहेछ । केही सोच्नै सकिनँ । […]

कोरोनाकाल : अत्यावश्यक के हो ?

जब गाँसको समस्या हुन्छ, वास र कपासको समस्या स्वाभाविक हुन्छ । गाँस, वास र कपास दिनदिनै र हर क्षण चाहिने भए पनि कपासको समस्या एकपटक समाधान भएपछि केही महीना र वासको समस्या समाधान भएपछि केही वर्ष समस्या नहुने भएकोले कोरोनाकालमा वास र कपासको प्रश्न धेरै नआएको हो । अब चाडपर्वहरू आउन थालेका छन् । चाडपर्वको […]

कोरोनाले दिएको अवसर

विश्वव्यापी महामारी कोभिड–१९ ले दिएको राम्रो अवसरलाई हाम्रो मुलुकले सदुपयोग गर्न सकेन । कोरोनाको कारण नेपालीको दिनचर्यामा आमूल परिवर्तन आएको पाँच महीना बितिसकेको छ । बुद्धि जानेको भए यो अवधि मुलुक निर्माणको लागि निकै महŒवपूर्ण साबित हुन सक्ने थियो । कोरोनासँग डराउने होइन, सावधान र सतर्क मात्र रहने हो । यहाँ कोरोनाविरुद्ध आधारभूत स्वास्थ्य सतर्कता […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।