खोइ विपन्न लक्षित पत्रकारिता ?

– सञ्जय साह मित्रअहिले कोरोना (कोभिड–१९)ले आतङ्कको रूप लिएको छ। देशको आधाभन्दा बढी जिल्लामा पूर्ण वा आंशिक निषेधाज्ञा छ। अहिले राजधानीमा पनि निषेधाज्ञा जारी भएको छ। यस्तो अवस्थामा देशको विकास निर्माणले खासै गति लिन सकेको छैन। शिक्षामा लकडाउन छ, अन्तर्राष्ट्रिय सिमाना बन्द छ, उडानहरू रोकिएका छन्, आन्तरिक यातायात पनि ठप्प अवस्थामा छ। यसरी देशभर घोषित […]

मनोबल बढाउँ, कोरोनाबाट नआत्तिउँ

मृत्युदर बढ्दैमा कोरोना भाइरसबाट आत्तिनुपर्छ भन्ने छैन। रक्तचाप, मुटु, मिर्गाैला, दम, टिबी, बाथ र मधुमेहजस्ता रोगका कारण मृत्यु हुँदा पनि कोरोना भाइरसबाट मृत्यु भएको नकारात्मक कुरा मात्र आइरहेको छ।कोरोना भाइरसभन्दा पहिले मानिसको मृत्यु भएको थिएन र, अनि किन डराउनु ? जन्म र मृत्यु कसैले टारेर टर्दैन। अहिले मर्ने मानिस कालगतिले मरेका हुन्। भाइरस र सङ्क्रमण […]

सत्यमोहन र अरनिको

 –शीतल गिरी      नेपाली साहित्य, संस्कृति र इतिहासका अग्राख हुन्– सत्यमोहन जोशी। उनीप्रति आस्था राख्नुको कारण के हो भनी मलाई सोधेमा मेरो जवाफ हुनेछ– उनका केही कृतिबाहेक मेरो दोहोरो सम्पर्क छैन। हो, उनका कृतिबाट जति चिन्न सकें, त्यो नै पर्याप्त हो मेरालागि। तीन–तीनपटक मदन पुरस्कार प्राप्त गरेको कुराले पनि मलाई छोएको छैन, नेपाली मुद्राको गहन […]

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।