मलपछि विषादीमा पनि ठगिंदैछन् पर्साका किसान

प्रमोद यादव, पंचगावाँ, २७ साउन/कोरोना भाइरसका कारण पर्सा जिल्लामा निषेधाज्ञा जारी भएकोले अहिले किसानहरू बढी समस्यामा परेका छन् । निषेधाज्ञाले स्थानीय तह बन्द छन् । स्थानीय तह बन्द भएका कारण त्यहाँ रहेका कृषि शाखाको सेवा पनि बन्द छ । तर सेवा बन्द भएको बेलामा किसानहरूलाई धानबालीमा लागेको रोगबारे परामर्श दिने कर्मचारी नहुँदा कीटनाशक औषधि विक्रेताहरूले […]

उपचार अभावमा बालकको मृत्यु

प्रस, वीरगंज, २७ साउन/वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार अभावमा एकजना बालकको मृत्यु भएको छ ।बारा जिल्ला बारागढी गाउँपालिका–२ सुखीपत्राका नौ वर्षीय शिशिरकुमार साहको उपचार अभावमा निधन भएको छ । मङ्गलवार बिहान१० बजे नेशनल मेडिकल कलेजमा शिशिरले यो संसार त्याग गरे ।सामान्य झाडापखाला लागेका शिशिरलाई आइतवार राति स्थानीय कबही स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि वीरगंज ल्याइएको थियो […]

वीरगंजमा जन्माष्टमी मनाइएन, गाउँमा लुकीछिपी पूजाआजा गरियो

नरेश यादव, पर्सागढी, २७ साउन/श्रीकृष्णा जन्माष्टमी पर्व यस वर्ष औपचारिकरूपमा घरमैं मनाइयो । वीरगंजको सबैभन्दा पुरानो वीरगंज–४ बिर्तास्थित कृष्णमन्दिर पनि सुनसान रह्यो । सामान्य तरीकाबाट स्थानीय केही महिलाले बाहिरबाटै पूजाआजा गरे ।यसैगरी, गीतामन्दिरमा पनि जन्माष्टमीमा पूजाआजा निकै धूमधामका साथ गरिन्थ्यो तर यस वर्ष भएन । निषेधाज्ञा र कोरोना सङ्क्रमण समुदायस्तरमा पैmलिएको त्रासले महिलाहरूले घरबाहिर निस्किएर […]

सङ्क्रमितको मृत्यु

प्रस, जनकपुरधाम, २७ साउन/ धनुषाको जनकपुरधाममा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचाररत विदेह नगरपालिका वडा नं ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा जामुन सिंहले जानकारी दिए ।

मन्त्रालयको ग्रीन सिग्नलपछि भन्सारमा अड्केको सुपारी भित्रिन थाल्यो

राधेश्याम पटेल, वीरगंज, २७ साउन/वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहमा रोकिएको २७ कन्टेनर सुपारीको जाँचपास हुन थालेको छ । विगत एक सातादेखि रोकिएको सुपारीको जाँचपास हुन थालेको श्रीसिया सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले बताए । सरकारबाट नीतिगत निर्णयसहितको निर्देशन आइसकेपछि सुपारी छुट्न थालेको उनले जानकारी गराए ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १२ गते […]

वीरगंज भन्सार र ड्राइपोर्टमा आलोपालो सामान जाँचपास हुँदै

प्रस, वीरगंज, २७ साउन/पर्सामा पछिल्लोपटक पैmलिएको कोरोना महामारीको कारण वीरगंज नाकाबाट भित्रिने सामान तथा निर्यात हुने मालवस्तुको आयात–निर्यातमा प्रतिकूल असर परेको छ । आयात–निर्यात एकदमै प्रभावित भएको भन्सार अधिकारीहरूले बताएका छन् ।वीरगंजमा निषेधाज्ञा जारी भएको १६औं दिन आइतवारदेखि वीरगंज भन्सार र ड्राइपोर्ट भन्सार नाका सहज बनाउने प्रयास शुरू भएको थियो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र […]

बैंकिङ सेवा बन्द हुँदा ग्रामीण क्षेत्रका सेवाग्राहीलाई मर्का

प्रस, पंचगावाँ, २७ साउन/निषेधाज्ञामा बैंकले सेवा बन्द गरेपछि ग्रामीण क्षेत्रका सेवाग्राही समस्यामा परेका छन् ।चैत ११ गतेदेखि असार मसान्तसम्मको लकडाउनमा बैंक सञ्चालन भएको थियो । तर निषेधाज्ञाको १७ दिन बितिसक्दा पनि बैंक सञ्चालनमा नआएपछि स्थानीय सेवाग्राहीहरूलाई समस्या भएको हो । लकडाउन र निषेधाज्ञाको कारण बैंकमा नगद राखेर ढुक्क भएका सेवाग्राहीहरू अहिले नगद झिक्न नपाएर समस्या […]

सङ्क्रमित स्वास्थ्यकर्मी स्वस्थ भएपनि सेवा सुचारु भएन

बलिराम शुक्ला, बिरुवागुठी, २७ साउन/पर्सागढी नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरू दुई सातादेखि बन्द हुँदा सामान्य बिरामी भएकाहरूले समस्या भोग्नुपरेको छ ।स्वास्थ्यकर्मीहरू कोरोना सङ्क्रमित भएपछि यहाँको स्वास्थ्य सेवा बन्द गरिएको थियो । साउन ७ गते एकजना र साउन ११ गते पाँचजना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको स्वास्थ्य शाखाले सूचना प्रकाशित गरेरै चारवटा प्राथमिक स्वास्थ्य चौकी र एउटा […]